Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

राप्रपा आन्दोलन

राजेन्द्र लिङ्देनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

राजेन्द्र लिङ्देनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

लिङ्देनसहित तीन जना सांसदलाई सिंहदरबार भित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना सांसदलाई सिंहदरबार भित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    आइतबार अध्यक्ष लिङ्देनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङ्देनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij