Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

  • काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले छ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    मन्त्रालयले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै बढुवा सिफारिस भएका अधिकृतहरूको नाम, दरबन्दी र कार्यरत कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij