Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

करिब २९ अङ्कले बढ्यो सेयर बजार !

करिब २९ अङ्कले बढ्यो सेयर बजार !

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९७ अङ्कले बढेर २७२५ दशमलव २० को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३११ कम्पनीका ९० हजार ५५५ पटकको कारोबारमा २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिद बिक्री भएको छ जसमा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ रहेको छ ।

    १८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ । १३ वटै उपसमूहमा हरियाली छाउँदा आज हिमालयन पावर पार्टनरमा लगानीकर्ता झुम्मिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij