Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध सकियो

गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध सकियो

  • काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको १० वर्षे प्रतिबन्ध समाप्त भएको छ ।

    images
    images
    images

    फिफाले थापामाथि १६ अप्रिल २०१५ मा प्रतिबन्ध लगाएको थियो, जुन १५ अप्रिल २०२५ मा आएर समाप्त भएको हो ।

    थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले भोगेको दशक लामो अवरोधपूर्ण यात्रा अब अन्त्यमा पुगेको जानकारी दिएका छन् । उनले यो यात्रा चुनौतीपूर्ण रहेको भए पनि यस अवधिमा परिवार, साथीहरू, शुभेच्छुकहरू तथा फुटबलप्रेमीहरूले दिएको साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij