Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जसपा नेपालको अध्यक्षमा यादव निर्वाचित

जसपा नेपालको अध्यक्षमा यादव निर्वाचित

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राजीवरञ्जन यादव निर्वाचित भएका छन् ।

    images
    images
    images

    पूर्वमेयरसमेत रहेका यादवले आफ्ना प्रतिद्वन्दी पूर्वजिल्ला अध्यक्ष श्यामबिहारी यादवभन्दा ६६ मत बढी ल्याएका थिए । उनले १९६ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्यामबिहारीले १३० मत ल्याएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij