Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजारमा साढे आठ अङ्कको गिरावट

सेयर बजारमा साढे आठ अङ्कको गिरावट

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा साढे आठ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ६० अङ्कले घटेर २६६७ दशमलव ६८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३२१ कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ ।

    ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij