Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक पुरुषको शव फेला परेको छ ।
मोरङको विराटनगर घर भएर शंखमुलमा डेरा गरि बस्ने युवराज ढकालको शव फेला परेको प्रहरीले जनाएको हो ।
४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij