Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला

ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला

  • काठमाडौं । ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला परेको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ सिद्धिपुर बुद्ध पोखरी यङगल टोल बस्ने ४१ वर्षीय बिनोद श्रेष्ठको आफ्नै कोठामा बिहीबार शव फेला परेको छ ।

    images
    images
    images

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij