
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ ।
कार्यालयको डिजिटल बोर्डमा ह्याकरले अङ्ग्रेजीमा ‘आई लभ यू प्रमिला रीयली लभ्यू ' लेखेका छन् । बोर्डमा ह्याकरले नापी कार्यालयको नाम हटाएर त्यस्तो लेखेका हुन् । साइनबोर्ड ह्याक कसले गर्यो भने विषयमा अनुसन्धान भइरहेको नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij