
Apr 01 2025 | २०८१, चैत १९ गते
उपत्यकाको विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच
काठमाडौं । देशमा गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शन हुँदैछ । राजावादीका लागि प्रदर्शनस्थल तीनकुने र गणतन्त्रका लागि भृकुटीमण्डप तोकिएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ । विशेषगरी राजावादीलाई रिङरोड क्षेत्रभित्र प्रवेश गर्न नदिन कडा सुरक्षा जाँच गरिएको प्रहरीले जनाएको छ ।
राजावादीको प्रदर्शन सुरु भइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij