Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

इमाडोलमा खुकुरी प्रहार

'बहिनी जिस्काएको' भन्दै साथीको हत्या

'बहिनी जिस्काएको' भन्दै साथीको हत्या

  • ललितपुर । इमाडोलमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको गएराति खुकुरी प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हत्या आरोपमा २५ वर्षीय सुमन रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रिपेशले युवतीलाई जिस्काएको र सुमनले राति नै रिपेशलाई भेट्न बोलाएर एक्कासी उनीमाथि खुकुरी प्रहार गरेका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij