Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

  • काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमले लुम्बिनीलाई पराजित गरेको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    सुदूरपश्चिमका लागि किरण ठगुन्ना ४३ रनमा अविजित रहे । कप्तान नारायण जोशी २५ रनमा अविजित रहँदा प्रकाश पाण्डेले २२ रन बनाए ।

    लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन आचाईले १–१ विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij