Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

सेयर बजारमा गिरावट, १८७ कम्पनी राताम्मे

सेयर बजारमा गिरावट, १८७ कम्पनी राताम्मे

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर २८७६ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३०० कम्पनीका एक लाख ३९ हजार पाँच सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ रहेको छ ।

    ५१ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा बढ्दा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij