Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

फुटबलर नेयमार फेरि घाइते

फुटबलर नेयमार फेरि घाइते

  • काठमाडौं । सान्तोसबाट खेलिरहेका फुटबलर नेयमार फेरि घाइते भएका छन् । ब्रागान्टिनोविरुद्धको खेलमा निकै लयमा देखिएका नेयमार दोस्रो हाफको ७६औं मिनेटमा घाइते भएका हुन् ।

    images
    images
    images
    २–० ले जित निकालेको उक्त क्वाटरफाइनलमा नेयमारले नवौं मिनेटमै फ्रिकिक प्रहारबाट दर्शनीय गोल गर्दै टिमलाई अग्रता दिलाए पनि पूरै खेल खेल्न पाएनन् ।

    हिँड्नसमेत असहज महसुस गरेका नेयमार निकै अप्ठ्यारो गरी मैदान बाहिर निस्किएका थिए ।

    उनको बायाँ खुट्टाको मांसपेसीमा चोट लागेको बताइएको छ । यसअघि उनले दायाँ खुट्टाको ह्यामस्ट्रिङ टेन्डनमा चोट व्यहोरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij