Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

पोखरा महानगरमा पोलमा रहेका अव्यवस्थित तारको व्यवस्थापन शुरु

पोखरा महानगरमा पोलमा रहेका अव्यवस्थित तारको व्यवस्थापन शुरु

  • काठमाडौँ । पोखरा महानगरपालिकामा पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनको कार्य शुरु भएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका-२५ को कार्यालयले पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनका लागि हटाउने कार्य सुरु गरेको हो ।

    images

    महानगरपालिकाका प्रवक्ता समेत रहेका मोतीलाल तिम्सिनाले सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रभाव पारेका र दुर्घटनाको जोखिम रहेका ती अव्यवस्थित तारहरू हटाउने कार्य सुरु गरिएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij