Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

आज सुनको मूल्य

आज सुनको मूल्य

  • काठमाडौँ । गत साताका अन्तिम तीन दिनमा तीन हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर छ । गएको तीन दिन लगातार घटेको सुनको मूल्य आज शुक्रबारकै मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    सुनको मूल्य आज प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । गएको शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो । त्यसैगरि गएको बुधबार एक हजार र बिहीबार दुईसय रुपैयाँ मूल्य घटेको थियो ।

    आज चाँदीको भाउ पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij