Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुनको भाउ प्रतितोला २२ सयले घट्यो

सुनको भाउ प्रतितोला २२ सयले घट्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ थियो।

    आज चाँदीको पनि ३० रुपैयाँले घटेर प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij