Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ गम्भीर घाइते

  • काठमाडौँ । ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताए ।

    गम्भीर घाइते भएका चालक मख्खुरामलाई उपचारार्थ शिक्षण अस्पताल नेपालगन्ज लगिएको उनले बताए । प्रहरीले ठक्कर दिने भे १ स ८६३२ नम्बरको अटोका चालक ठाकुरबाबा–२ तिनघरुवाका ४७ वर्षीय धनीराम थारुलाई नियन्त्रणमा लिएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij