Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ओखलढुंगाका राई धोबी खोला कोरिडोरमा मृत भेटिए

ओखलढुंगाका राई धोबी खोला कोरिडोरमा मृत भेटिए

  • काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला कोरिडोरमा एक जनाको शव भेटिएको छ ।

    images
    images
    images

    ओलखढुंगा स्थायी ठेगाना भएका तेस्रो लिङ्गी अड्विर राईको शव भेटिएको प्रहरीले जनाएको छ ।  प्रशरीले पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

    प्रहरीले राईको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान थालेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij