Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

    images
    images
    images

    सुन तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको थियो ।

    यस्तै, चाँदीको मूल्य सोमबार पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij