
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले आज चार जना बन्धकको शव बुझाउँदै छ ।
बुझाइने चार शवमध्ये तीन जना एकै परिवार अर्थात ‘बिबास फ्यामिली’का रहेका छन् । ती तीन जनामा श्रीमती शिरी बिबास र उनका दुई छोरा केफिर बिबास र एरिएल बिबासको शव रहेको बताइएको छ ।
२०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले बन्धक बनाउँदा केफिरको उमेर जम्मा ९ महिना र एरियलको उमेर चार वर्ष रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij