Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बाइडेनको शपथ समारोहमा तैनाथ २०० सैनिकलाई कोरोना संक्रमण

बाइडेनको शपथ समारोहमा तैनाथ २०० सैनिकलाई कोरोना संक्रमण

  • काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा तैनाथ रहेका २०० सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    शपथ ग्रहण समारोहमा उनीहरु राजधानी वाशिङटन डिसीमा तैनाथ थिए ।

    कोरोना पोजेटिभको यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij