
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । चारा घोटालामा सजाय काटिरहेका बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादव ९७२० शनिवार एयर एम्बुलेन्स दिल्लीमा भर्ना भएका छन् ।
यो भन्दा पहिला उनी राँची रीम्समा भर्ना भएका थिए । दिल्ली शिफ्टिंग के दौरान लालू प्रसाद यादव।
रिम्सका डाक्टर कामेश्वर प्रसादका अनुसार उनी दुई दिन पहिला श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना भएका थिए ।
उनको अवस्थालाई मध्येनजर गर्दै उनलाई दिल्ली शिफ्ट गरिएको बताइएको छ । उनको फोक्सोमा पानी भरिएको बताइएको छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij