Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

वेलकम चिनियाँ रक्षामन्त्री वेई !

वेलकम चिनियाँ रक्षामन्त्री वेई !

  • काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे नेपालको एकदिने औपचारिक भ्रमणका लागी २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आए । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।


    चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दैछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij