Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

ललितपुर धापाखेलमा कारमा आगलागी

ललितपुर धापाखेलमा कारमा आगलागी

  • काठमाडौं । ललितपुर धापाखेलमा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–२३ धापाखेल गैह्रीधारामा पार्क गरेर राखिएको बागमती प्रदेश ०१२–०२८ च २४६३ नम्बरको कारमा आगलागी भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहान ३ बजे आगलागी भएको सूचनापछि सातदोबाटो वृत्तबाट प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी १३ जना प्रहरी र ललितपुर महानगरका १५ जना प्रहरी खटिएका थिए । आगो दुई वटा दमकल प्रयोग गरी बिहान सवा ४ बजे आगो नियन्त्रणमा लिइएको छ । कार वीरगन्ज घर भई सोही स्थानमा बस्ने कल्पना बुढाथोकीको रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij