Jul 23 2025 | २०८२, साउन ७ गते
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आउँदो पुस २१ गते बस्ने भएको छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठकको मिति तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
त्यसको तयारीका लागि पुस १८, १९ र २० गते स्थायी कमिटी बैठक बोलाइएको छ
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij