Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

विराटनगर र पोखराको खेल ‘सुपर ओभरमा’

विराटनगर र पोखराको खेल ‘सुपर ओभरमा’

  • काठमाडौं । जारी नेपाल प्रिमियरमा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर्स किंग्सबीचको खेल बराबरी भएको छ । यो एनपीएलको पहिलो सुपर ओभर पनि हो ।

    images
    images
    images

    विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएल इतिहासकै यो पहिलो सुपर ओभर हो ।

    प्लेअफ सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने खेलमा दुवै टोलीले २० ओभरको समाप्तिमा १३९ रन बनाएपछि सुपर ओभरमा गएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij