Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम नियुक्त

  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त भएका छन् । 

    images
    images
    images

    बुधवार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि इन्स्योरेन्सको सीईओ रहेका श्रवण रावलको कात्तिक ८ गते निधनपछि करिब डेढ महिनादेखि इन्स्योरेन्स नेतृत्वविहीन रहँदै आएको थियो । 

    नवनियुक्त सीईओ गौतमले बुधवारदेखी नै कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष आजाद श्रेष्ठले शपथ गराएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij