
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । एनपीएलमा काठमाण्डु गुर्खाविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् ।
रोहित ८ रनमा आउट भएका हुन् । उनलाई दीपेश कँडेलले आउट गरे । लुम्बिनीले ९.४ ओभरमा ४ विकेटको क्षतिमा ३८ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गुर्खाजले दिएको १०३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij