Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजारमा हरियाली !

सेयर बजारमा हरियाली !

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर २७१५ दशमलव ७१ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३०८ कम्पनीका ५६ हजार ३५० पटकको कारोबारमा १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

    २११ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनी घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्ड झिनो अंकले घट्दा सबैमा हरियाली छाएको छ । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । जसको कारोबार रकम ३६ करोड १५ लाख २ हजार ४४३ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij