Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चीनमा फैलियो नयाँ स्वाइन फीवर, एक हजार सुँगुर संक्रमित

चीनमा फैलियो नयाँ स्वाइन फीवर, एक हजार सुँगुर संक्रमित

  • काठमाडौं । चीनमा कोरोना भाइरसको बीच एक नयाँ रोग फैलिएको छ । यो रोगबाट १ हजार सुँगुर संक्रमित भएका छन् । यो रोगलाई स्वाइन फीवर बताइएको छ । यो अफ्रिकन स्वाइन फीवरको नयाँ रुप हो ।

    images
    images
    images

    चीनको चौथो ठूलो पोर्क विक्रेता कम्पनी न्यू होप लिउहीले आफ्नो कम्पनीका १ हजार सुँगुरमा अफ्रिकन स्वाइन फीवरका दुई नयाँ स्ट्रेन पाइएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij