Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

क्यानडा : गभर्नर जनरलविरुद्ध कार्यस्थलमै शोषण गरेको आरोप लाग्यो, रिपोर्टपछि दिइन् राजीनामा

क्यानडा : गभर्नर जनरलविरुद्ध कार्यस्थलमै शोषण गरेको आरोप लाग्यो, रिपोर्टपछि दिइन् राजीनामा

  • काठमाडौं । क्यानडाकी गभर्नर जनरल र महारानी एलिजाबेथ द्वितीयकी प्रतिनिधि जूली पेलेटले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

    images
    images
    images

    उनले आफ्नो कार्यलयविरुद्ध लगाइएको कथित कार्यस्थल उत्पीडनको दाबीपछि बिहीवार पदबाट राजीनामा दिएकी हुन् ।

    उनीविरुद्ध कार्यस्लमै शोषण गरेको आरोप लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij