Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनपीएलमा सट्टेबाजी गराउने थप तीन जना पक्राउ

एनपीएलमा सट्टेबाजी गराउने थप तीन जना पक्राउ

  • काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि सट्टेबाजी गराउने चार जनालाई पक्राउ गरिएकोमा आज थप तीन जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बता ए।

    AGNI GROUP

    यसअघि पक्राउ पर्नेमा भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij