Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनपीएलमा सन्दीपले लिए पहिलो विकेट

एनपीएलमा सन्दीपले लिए पहिलो विकेट

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १८.२ ओभरमा एनपीएलमा पहिलो विकेट लिएका हुन् ।

    उनले लुम्बिनीका साद बीन जफरलाई १५ रनमा आउट गरेका हुन् । यसअघिका दुई खेलमा उनले विकेट लिन सकेका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij