Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौँ । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआईँ सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij