
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । कोशी प्रदेशमा उपनिर्वाचन भइरहेका स्थानमा अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान भइरहेको छ ।
यस्तै ६ वटा पालिकाका ७ वटा वडामा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उपनिर्वाचन भएका सबै स्थानमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । प्रदेशमा एक मात्रै अध्यक्षका लागि निर्वाचन भइरहको ग्रामथानमा भने अहिलेसम्म ५५ प्रतिसत मत खसेको छ ।
कोशी प्रदेशमा ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ झापाको कनकाई नगरपालिका ६, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा उप निर्वाचन भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij