Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कप्तान अनिल साह आउट

कप्तान अनिल साह आउट

  • काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह आउट भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा दोस्रो विकेटको रुपमा साह ५ रन बनाएर आउट भएका हुन् ।

    AGNI GROUP

    उनलाई विराटनगर किंग्सका प्रतिश जिशीले आउट गरेका हुन् । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij