Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

त्रिवि मैदानमा एनपीएल रौनक

त्रिवि मैदानमा एनपीएल रौनक

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीयु क्रिकेट मैदानमा जारी छ । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन् । 

    images
    images
    images

    जारी खेलमा जनकपुरले टस जितेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा छ ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij