Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनपीएलको विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने

एनपीएलको विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

    images
    images
    images

    एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ ।

    यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरू भएको एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij