Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लुम्बिनी आइपुगे प्रधानमन्त्री

लुम्बिनी आइपुगे प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनी आइपुगेका छन् । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका हुन् ।

    images
    images
    images

    लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गरे ।

    कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई सहभागी हुदैछन् । आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij