Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिरबाट गर्ने भनिएको चीन भ्रमणको तालिका तय भएको छ । 

    images
    images
    images

    १७ मंसिरमा चीन प्रस्थान गर्दै प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ताहरूबीच प्रधानमन्त्री नेतृत्वको टोलीको भेट हुने परराष्ट्र स्रोतले जनाएको छ । १९ मंसिरमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

    प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij