Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रविलाई रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

रविलाई रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

    images
    images
    images

    ३७ दिनदेखि मुलुकका दुई ठूला दलले पूर्णरुपमा राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरी हिरासतमा राखेको भनी सोको विरोधमा प्रदर्शन भएको हो ।

    प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’ लेखिएको ब्यानर र प्लेकार्डसहित शान्तिपूर्ण रुपमा विरोध गरेका हुन् । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परी अहिले पोखरा हिरासतमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij