काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।
उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकाे चीन भ्रमणका एजेण्डा तय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्काे बैठक बाेलाएका हुन् ।