Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी शुक्रबारदेखि यूएईमा सुरु हुने यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

    images
    images
    images

    एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज (आइतबार) हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

    केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij