Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री मंसिर १७ मा चीन भ्रमण जादै

प्रधानमन्त्री मंसिर १७ मा चीन भ्रमण जादै

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेमा आफू नेत‌ृत्वको टोली चीन भ्रमणमा निस्किने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको जानकारी दिएका हुन् ।

    उनले भ्रमणलाई अत्यन्तै सफल तुल्याउने दाबीसमेत गरेका छन् । ‘मैले भ्रमणलाई अत्यन्तै सफल तुल्याउने छु । भ्रमण कसरी सफल भयो भन्ने विषय फर्किएपछि थाहा हुनेछ । यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन । देशको भलाइका लागि भ्रमण हो,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij