Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जुत्ताको सोलमा दुई किलो सुन लुकाएर ल्याएपछि…

जुत्ताको सोलमा दुई किलो सुन लुकाएर ल्याएपछि…

  • काठमाडौं । जुत्ताको सोलमा लुकाएर ल्याएको दुई किलो सुनसहित प्रहरीले रसुवाबाट एक जनालाई पक्राउ गरेको छ । कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित कर्मा सोनाम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय लामालाई सुनसहित पक्राउ गरेको हो ।

    बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा आएका लामालाई जाँचका क्रममा सुन फेला परेको अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij