Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

लुम्बिनीबाट क्यानडाका पूर्वकप्तान जाफरले एनपिएल खेल्ने

लुम्बिनीबाट क्यानडाका पूर्वकप्तान जाफरले एनपिएल खेल्ने

  • काठमाडौं । आसन्न सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्सले क्यानडाका पूर्वकप्तान सादबिन जाफरलाई भित्र्याएको छ । उसले पाँचौं विदेशी खेलाडीको रूपमा अलराउन्डर जाफरलाई भित्र्याएको हो ।  

    images
    images
    images

    ३८ वर्षीय जाफरले हालसम्म टी–२० आईमा ४९ खेलमा ५५ विकेट र ३ सय ९० रन बनाएका छन् ।

    यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्सलाई अनुबन्ध गरिसकेको छ । 

    एनपिएलमा लुम्बिनीले पहिलो खेलमा १९ मंसिरमा विराटनगर किंग्ससँग खेल्ने तालिका छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij