
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैं । प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र फिलिपिन्सका महामहिम सभामुख फेर्डिनाण्ड मार्टिन जी रोमुअल्देज़सँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा नेपाल र फिपिपिन्सको द्विपक्षीय हित तथा पारस्परिक सम्बन्ध थप मजबुत बनाउने बारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ । उनीहरुको भेट केन्द्रवादी लोकतान्त्रिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको अबसरमा भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij