Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने घोषणा

कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने घोषणा

  • काठमाडौं ।विभिन्न १२ वटा पहिचानवादी सङ्घ संस्थाले कोशी नाम खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले केही उग्र कार्यक्रम पनि घोषणा गरेका छन् ।

    images
    images
    images
     

    उनीहरूले यसअघि जस्तै ८५ जना सांसदलाई निषेध गर्ने, सांसदका नातागोतालाई हस्ताक्षर फिर्ता लिन दबाब दिने लगायतका कार्यक्रम घोषणा गरेका छन ।  उनीहरुले कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने समेत बताएका छन् । 

    यस्ता छन् संघर्षका कार्यक्रमहरू 

    123

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij