Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुरमा कांग्रेसले गरायाे उम्मेदवारी दर्ता

कीर्तिपुरमा कांग्रेसले गरायाे उम्मेदवारी दर्ता

  • काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

    images
    images
    images

    कांग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको भने वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र ४ को वडाध्यक्षमाराजेन्द्र मानन्धरले मनोनयन दिए ।

    र्‍यालीसहित पुगेका उनीहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गर्न पुगेका उनीहरुको साथ महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।

    आउँदो १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij